गलेश्वर मन्दिरमा साउनको तेस्रो हप्तासम्म नौ लाख बढी भेटी संकलन

सन्तोष गौतम/विकल्प न्यूज बेनी २२ साउन । बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिरमा साउन महिनाको तेस्रो हप्तासम्म नौ लाख रुपैयाँ भेटि संकलन भएको छ । यस वर्षको तिन वटा साउनको सोमबार मध्य पछिल्लो सोमबार सबैभन्दा बढी भक्तजन आएको र भेटि संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले मंगलबार जानकारी गराएको छ । तेस्रो सोमबार तिन … Continue reading गलेश्वर मन्दिरमा साउनको तेस्रो हप्तासम्म नौ लाख बढी भेटी संकलन